आज देशभर रास्वपाको वडा भेला

यस स्टोरीको अंश: नीति तथा कार्यक्रममाथि बहसको समय अपर्याप्त भएको भीष्मराज आङदेम्बेको आरोप
www.kathmandupati.com · 1 हप्ता अघि

सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभर वडा भेला आयोजना गरेको छ । तदर्थ समिति गठन नभएका वडाहरुमा भेला आयोजना गरिएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । भेलाले तदर्थ समिति गठन गर्ने उनले बताए । रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने मिति तोकेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू