घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nagariknews.nagariknetwork.com · 3 दिन अघि

नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू