चितवनमा जंगली च्याउ खाँदा दुईको मृत्यु
▸ यस स्टोरीको अंश: चितवनमा जङ्गली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु, एक गम्भीर
चितवनमा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–१, कुलबाङगका दुईजनाको मृत्यु भएको हो । नौ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन्द्र खनालका अनुसार, जेठ १ गते नमुनाको मृत्यु भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›