कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?
कालंगा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको हो। यस आईपीओमा लगानीकर्ताले जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित