‘सगरमाथा नेपाल र नेपालीको पहिचान’ : मुख्यमन्त्री कार्की
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा सगरमाथाको संरक्षण र दिगो पर्यटनमा जोड, जलवायु परिवर्तनको चिन्ता व्यक्त
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा नेपाल र नेपालीको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा शुभकामना सन्देश जारी गर्दै उनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिमालहरू पग्लिने तथा हिमाली पर्यावरणीय प्रणालीमा संकट उत्पन्न हुने जोखिम बढेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित