विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका कलेज नियमनका लागि नयाँ नियमावली तयारी अन्तिम चरणमा

यस स्टोरीको अंश: शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका कार्यवाहक उपकुलपतिसँग अन्तरक्रिया, उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ्यो
prasashan.com · 3 दिन अघि

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसहरूको नियमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नियमावली जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मन्त्रालयले तयार पारेको नियमावलीको प्रारम्भिक मस्यौदा अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइसकिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू