आठ महिना भित्रियो १० अर्ब ८४ करोड वैदेशिक लगानी
▸ यस स्टोरीको अंश: आठ महिनामा १० अर्ब ८४ करोड वैदेशिक लगानी भित्रियो
चालु आर्थिक वर्षको आठ महिनामा १० अर्ब ८४ करोड वैदेशिक लगानी भित्रिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणका अनुसार पछिल्लो आठ महिनामा कुल प्रत्यक्ष वैदेशिक लगानी २७.९ प्रतिशतले बढेर १० अर्ब ८४ करोड पुगेको हो। चालु आर्थिक वर्षको फागुनसम्म खुद वैदेशिक लगानी ६.९ प्रतिशतले घटेर ५ अर्ब ११ करोड कायम भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›