नेपाल क्षेत्रीय स्तरमै स्वतन्त्र मुलुक, जेनजी आन्दोलनमा कुनै वैदेशिक हस्तक्षेप छैन- इयू राजदूत लोरेन्जो

यस स्टोरीको अंश: ईयू राजदूत लोरेन्जोद्वारा जेन–जी आन्दोलनमा विदेशी हस्तक्षेपको आरोप खण्डन, नेपाल स्वतन्त्र मुलुक रहेको दाबी
www.makalukhabar.com · 1 दिन अघि

नेपालका लागि युरोपेली युनियन (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले डिजिटल माध्यममा बढ्दो मिथ्या सूचना र लैङ्गिक हिंसाका चुनौतीका बाबजुद क्षेत्रीय सन्दर्भमा नेपाल एक स्वतन्त्र र आलोचनालाई स्वीकार गर्ने मुलुक रहेको बताएकी छन् । प्रधानमन्त्री बालेन्द्र साहसँगको मंगलवारको भेटपछि आयोजित पत्रकार सम्मेलनका क्रममा राजदूत लोरेन्जोले नेपालमा दुई तिहाइ बहुमतको सरकार र प्रधानमन्त्रीको व्यापक लोकप्रियताका बीच पनि सरकारका कतिपय नीतिहरूको आलोचनात्मक विश्लेषण हुनुले यहाँको अभिव्यक्ति स्वतन्त्रताको जीवन्ततालाई पुष्टि गरेको बताएकी हुन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू