नेपालमा सुधार प्रक्रिया, उड्डयन सुरक्षा र प्रेस स्वतन्त्रतामा निरन्तर प्रगति आवश्यक : ईयू राजदूत लोरेन्जो

यस स्टोरीको अंश: परराष्ट्रमन्त्रीद्वारा विदेशमा रहेका नेपालीका लागि ‘परराष्ट्र मित्र’ एप सार्वजनिक
www.onlinepana.com · 1 दिन अघि

नेपालका लागि युरोपेली संघ (ईयू)की राजदू भेरोनिक लोरेन्जोले नेपाल सरकार विभिन्न सुधारका क्षेत्रमा सक्रिय रूपमा अघि बढिरहेको बताएकी छिन्। उनले सेवा प्रवाह र नियामक निकायका कार्यहरू छुट्याउने तयारीलाई सकारात्मक भन्दै यसले स्वार्थको द्वन्द्व कम गर्न सहयोग पुग्ने धारणा राखिन्। उड्डयन सुरक्षाबारे बोल्दै उनले नेपाल अझै पनि ईयूको एयर सेफ्टी सूचीमा रहेको र यसबाट बाहिर निस्कन आवश्यक सुधार अपेक्षित गतिमा नभएको बताइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू