प्रांगारिक मल तथा बायोग्यास उद्योग : उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

यस स्टोरीको अंश: दिक्तेलको प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग पाँच वर्षपछि पनि सञ्चालनमा नआएकोमा आलोचना
biznessnews.com · 4 दिन अघि

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा करिब रु पाँच करोड लगानीमा स्थापना गरिएको प्रांगारिक मल तथा बायोग्यास उद्योग उद्घाटन गरेको पाँच वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७७ चैतल २१ गते उद्घाटन गरेको उद्योगमा नेपाल सरकारको विशेष अनुदान र नगरपालिकाको लगानी रहेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू