प्रयोगविहीन मुख्यमन्त्री सम्पर्क कार्यालय

यस स्टोरीको अंश: प्रहरी महानिरीक्षक सचिवालयका लागि १४ तले भवन बन्ने, १ अर्ब ६१ करोड खर्च हुने
gorkhapatraonline.com · 5 दिन अघि

धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सम्पर्क कार्यालय कामविहीन बनेको छ । प्रदेशको राजधानी विराटनगरबाट करिब ९० किलोमिटर दुरीमा रहेको यो कार्यालय स्थापना भएको सात वर्ष बितिसक्दासमेत सेवा प्रवाह गर्न सकेको छैन । कार्यालयमा कर्मचारी नहुँदा नागरिकले कुनै पनि सेवा तथा सुविधा पाउन सकेका छैनन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू