नेपाली सेनाले मनसुनपूर्व व्यापक तयारी, उद्धार तथा राहत कार्य सुदृढ बनाउने
▸ यस स्टोरीको अंश: नेपाली सेनाद्वारा मनसुनजन्य विपद् प्रतिकार्यका लागि व्यापक तयारी
नेपाली सेनाले विगतका अनुभवका आधारमा यस वर्ष मनसुनपूर्व व्यापक तयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याउने भएको छ। यस अभियानमा संघीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था र स्थानीय समुदायसँग सहकार्यलाई प्राथमिकता दिइएको छ। सेनाले विपद्का समयमा तत्काल परिचालन हुन सक्ने गरी फौज तयारी अवस्थामा राखेको छ, जसमा प्रदेशस्तरका पृतनामा विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित