रुबी खानले २३औँ दिनमा तोडिन् अनशन, सरकारसँग के–के सहमति भयो ?

यस स्टोरीको अंश: सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ दिन लामो अनशन अन्त्य
baahrakhari.com · 1 हप्ता अघि

बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि आमरण अनशनमा बसेकी अधिकारकर्मी रुबी खान र सरकारबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै खानले अनशन तोडेकी छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू