ऊर्जा क्षेत्रमा बेथिति नै बेथिति

यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले नेपाल विद्युत प्राधिकरणलाई व्यावसायिक योजनासहित विद्युत खरिद सम्झौता गर्न सुझाव दिएको छ
baahrakhari.com · 1 हप्ता अघि

महालेखा परीक्षकको प्रतिवेदनले नेपालको ऊर्जा क्षेत्रमा आर्थिक अव्यवस्था, कमजोर योजना, नियमविपरीत खर्च र संस्थागत बेथितिको श्रृंखला उजागर गरेको छ । विद्युत् पोल स्थानान्तरण, ठेक्का व्यवस्थापन, विद्युत् खरिद सम्झौता र लगानी जस्ता विषयमा प्रतिवेदनले राज्य संयन्त्रकै कार्यक्षमतामा प्रश्न उठाएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू