कर्णाली प्रदेश : आगामी बजेटको प्राथमिकता र सिद्धान्त सार्वजनिक

यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारले आगामी बजेटका प्राथमिकता र सिद्धान्त सार्वजनिक गर्‍यो
biznessnews.com · 1 हप्ता अघि

कर्णाली प्रदेश सरकारले आगामी वर्षको बजेटमा विद्युतीकरण, व्यवस्थित योजना निर्माण तथा रैथाने बाली संरक्षणलाई प्राथमिकता दिने भएको छ। 'समृद्ध कर्णाली सुखारी कर्णालीवासी'को दीर्घकालीन लक्ष्यलाई बजेटमा समावेश गरिनेछ। जथाभावी योजना छनोटलाई निरुत्साहित गर्न ‘कर्णाली प्रदेश आयोजना बैंक’मा प्रविष्ट भएका र उच्च प्रतिफल दिने आयोजनालाई मात्र प्राथमिकता दिने नीति लिइएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू