प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ मंगलबार हुँदैछ । संवैधानिक परिषद्ले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो, तर चौथो वरीयतामा रहेका शर्मालाई अघि सारिएको भन्दै आलोचना पनि भइरहेको छ । संसदीय सुनुवाइ समितिले शर्माविरुद्ध परेका १६ वटा उजुरी खोल्नका लागि बैठक बोलाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›