प्रश्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन
▸ यस स्टोरीको अंश: संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। सुनुवाई प्रक्रियाका क्रममा प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध परेका उजुरीहरूलाई समीक्षासहित अभिलेखका लागि संवैधानिक परिषद्मा नै फिर्ता पठाइने समितिले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित