यो वर्ष कति बढ्यो सडक?
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: सडक सञ्जाल ३६,८०६ किमी नाघ्यो, डिजिटल पहुँच ८२% घरधुरीमा
चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा समग्र सडकको लम्बाइ ५८० किलोमिटरले विस्तार भएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ असारसम्म समग्र सडक ३६ हजार २२६ किलोमिटर रहेकोमा फागुनसम्म ३६ हजार ८०६ किलोमिटर पुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›