इन्टरनेटको ग्राहक घनत्वमा वृद्धि, ८९.६ प्रतिशत जनसंख्या फोरजीको पहुँचमा
▸ यस स्टोरीको अंश: एनसेलको स्वामित्व र लाइसेन्स नवीकरणमाथि नयाँ विवाद, दूरसञ्चार प्राधिकरण नियुक्ति प्रक्रिया पनि विवादित
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको ८ महिनामा इन्टरनेटको ग्राहक घनत्वमा वृद्धि देखिएको छ। फागुनसम्म देशभर इन्टरनेट ग्राहकको घनत्व १४५.७ प्रतिशत पुगेको छ। फागुनसम्म ४ करोड २४ लाख ८९ हजार प्रयोगकर्ताले डेटा/इन्टरनेट सेवा प्रयोग गरेका छन्। डिजिटल टेलिभिजनको पहुँच ८२.० प्रतिशत घरधुरीमा पुगेको छ भने मोबाइल ब्रोडव्याण्ड घनत्व जनसङ्ख्याको १००.३ प्रतिशत पुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›