मीनबहादुर परिवारले किओच काठमाडौं बाल अस्पताललाई हस्तान्तरण गरे भवन

यस स्टोरीको अंश: किओच बाल अस्पतालको नयाँ भवन मीनबहादुर गुरुङ परिवारद्वारा निर्माण गरी हस्तान्तरण
www.capitalnepal.com · 4 दिन अघि

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ । बूढानीलकण्ठ नगरपालिका ७ हेपाली हाइटमा रहेको उक्त भवन समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएका हुन् । आज आयोजित कार्यक्रममा जगत्गुरु शंकराचार्य श्री विधुशेखर भारतीले सो भवनको समुद्घाटन गरे । व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनीले उक्त भवन निर्माण गर्न ७१ करोड चार लाख ४२ हजार २४४ खर्चेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू