लुम्बिनी र सुदूरपश्चिमका विद्यालयमा ‘रिफ्लेक्टिभ पेन्ट’
▸ यस स्टोरीको अंश: जलवायु परिवर्तन: गर्मीबाट बच्न विद्यालयका छतमा रिफ्लेक्टिभ पेन्ट प्रयोग
जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमको असर पठनपाठनमा पर्न थालेपछि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही विद्यालयमा रिफ्लेक्टिभ पेन्ट प्रयोगको अभ्यास सुरु गरिएको छ । कैलाली, कञ्चनपुर र बर्दियाका विद्यालयमा स्थानीय सरकार र प्राक्टिकल एक्सनको सहयोगमा यो प्रविधिको रङरोगन सुरु गरिएको हो । यो पेन्टले छत वा भित्ताको ताप सोस्ने दर कम गरी कोठाभित्र अत्यधिक गर्मी हुनबाट रोक्न मद्दत गर्छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›