थोरैले घट्यो धानचामल आयात

यस स्टोरीको अंश: अमेरिका–इरान तनावले तेलको मूल्य बढ्यो, एसियाली शेयर बजारमा गिरावट
gorkhapatraonline.com · 3 दिन अघि

चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ३५ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाखसम्म ५१ अर्ब २५ करोड ८६ लाख ७५ हजार रुपियाँ बराबरको कुल खाद्यान्न आयात हुँदा ३५ अर्ब ४५ करोड रुपियाँ बराबरको धानचामल आयात भएको हो । गत वर्षको सो अवधिमा ५२ अर्ब ६१ करोड ९० लाख रुपियाँको कुल खाद्यान्न आयात हुँदा ३५ अर्ब ५३ करोड रुपियाँको धानचामल आयात भएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू