विद्युतीय गाडीको आयात घट्यो

यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले विद्युतीय सवारी आयातमा २.५ अर्ब रुपैयाँ बेरुजु देखायो
clickmandu.com · 5 दिन अघि

चालु आर्थिक वर्षमा विद्युतीय गाडीको आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको तथ्यांकले विद्युतीय गाडीको आयात घटेको देखाएको हो । चालु आर्थिक वर्षको वैशाखसम्म कुल ८ हजार ६०५ विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू