टुँडिखेलमा गणतन्त्र दिवसको रौनक: सेनाको कौशलदेखि सांस्कृतिक झाँकीसम्मको भव्यता (तस्बिर)

यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
www.dcnepal.com · 13 घण्टा अघि

नागरिक सर्वोच्चतासहित मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आज सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह आयोजना गरिएको छ। १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा आयोजित उक्त विशेष समारोहमा देशभक्ति र राष्ट्रिय एकताको अनुपम रौनक देखिएको छ। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाहसहित राज्यका उच्चपदस्थ अधिकारीहरू, मन्त्रीगण र विदेशी कूटनीतिक नियोगका प्रमुखहरू टुँडिखेल पुगेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू