टुँडीखेलमा गणतन्त्र दिवस : पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति शून्य,’सरकार भन्छ-निम्तो पठायौँ,सचिवालय भन्छ-छैन’

यस स्टोरीको अंश: गणतन्त्र दिवस काठमाडौँको टुँडिखेलमा विशेष समारोहका साथ मनाइयो
www.reportersnepal.com · 22 घण्टा अघि

सैनिक मञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ समारोहमा कुनै पनि पूर्वप्रधानमन्त्रीको उपस्थिति नभएपछि यस विषयमा टिकाटिप्पणी सुरु भएको छ। गृह मन्त्रालयले सबै पूर्वप्रधानमन्त्रीलाई निमन्त्रणा गरेको बताए पनि पूर्वप्रधानमन्त्रीहरूको सचिवालयले भने औपचारिक निम्तो नआएको जनाएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए भने प्रधानमन्त्री बालेन शाहले उपस्थिति जनाएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू