अमेरिकामा ‘नवौँ नेपाली साहित्य सम्मेलन’सुरु, ‘डङ्की’को आवरण लोकार्पण
▸ यस स्टोरीको अंश: अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्यो
संयुक्त राज्य अमेरिकाको कोलोराडोमा ‘नवौँ नेपाली साहित्य सम्मेलन’ सुरु भएको छ । यस सम्मेलनमा विश्वभरका २५० जना भन्दा बढी साहित्यकारहरू सहभागी भएका छन् । सम्मेलनमा लेखक डा. चन्द्र गिरीको उपन्यास ‘डङ्की : सपनाको कालबाटो’ को आवरण सार्वजनिक गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›