अमेIरिकामा डा. चन्द्र गिरीको उपन्यास “डङ्की : सपनाको कालबाटो” को आवरण सार्वजनिक

यस स्टोरीको अंश: अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्‍यो
www.enepalese.com · 20 घण्टा अघि

अमेरिकाको कोलोराडोमा सम्पन्न नवौँ नेपाली साहित्य सम्मेलनको समारोहबीच डा. चन्द्र गिरीको उपन्यास “डङ्की : सपनाको कालबाटो” को आवरण सार्वजनिक गरिएको छ। बुकहिल प्रकाशनद्वारा जेठ महिनाको अन्तिम साता बजारमा ल्याउन लागिएको यस उपन्यासले वैदेशिक सपना, विस्थापन, सङ्घर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर समकालीन नेपाली समाजको यथार्थलाई साहित्यिक रूप दिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू