‘डङ्की : सपनाको कालबाटो’को आवरण सार्वजनिक

यस स्टोरीको अंश: नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा, सहभागीहरूको सूची सार्वजनिक
lokaantar.com · 2 दिन अघि

साहित्यकार डा. चन्द्र गिरीको बहुप्रतीक्षित उपन्यास ‘डङ्की : सपनाको कालबाटो’को आवरण सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा अमेरिकाको कोलोराडोमा भइरहेको नवौं नेपाली साहित्य सम्मेलनको पहिलो दिन उक्त आवरण अनावरण गरिएको हो । यो उपन्यास वैदेशिक सपना, विस्थापन, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर समकालीन नेपाली समाजको एउटा कठ्याङ्ग्रिँदो यथार्थलाई साहित्यिक रूप दिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू