रास्वपाले सार्वजनिक गर्यो प्रथम महाधिवेशन तयारी कार्यतालिका
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रथम महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको कार्यतालिका अनुसार जेठ १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने छ । रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›