महत्त्वाकांक्षी लक्ष्यसहित सरकारको पहिलो बजेट आज, ‘डिजिटल नेपाल’देखि १०० अर्ब डलर अर्थतन्त्रसम्मको योजना
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
झन्डै दुई तिहाइ बहुमतको समर्थन प्राप्त शक्तिशाली सरकारप्रति आमअपेक्षा बढिरहेका बेला सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट (आय-व्ययको विवरण) शुक्रवार सार्वजनिक गर्दै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित