छुट्ला है शनिबार! स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

यस स्टोरीको अंश: सामाजिक सन्देशसहितको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक
www.onlinepana.com · 1 दिन अघि

हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई जोड्ने उद्देश्यसहित ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्दैछ । जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा हुने यस कार्यक्रममा स्टन्ट शो, बीएमएक्स प्रदर्शन, स्केट, बी–बोय प्रस्तुति, ग्राफिटी आर्ट, र्‍याप तथा डीजे सेसन समावेश गरिनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ र बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू