भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ खाना महोत्सव हुँदै

यस स्टोरीको अंश: भैरहवामा जेठ ९ र १० गते ‘सिद्धार्थ फुड एन्ड फन’ खाना महोत्सव हुने
www.nepaljapan.com · 1 हप्ता अघि

भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ फुड एन्ड फन’ खाना महोत्सव हुने भएको छ । सिद्धार्थ हस्पिटालिटी ग्रुपको आयोजनामा होटल सिद्धार्थ भिलासामा सञ्चालन हुने महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तरराष्ट्रिय खानासम्मका स्वाद प्रस्तुत गरिनेछ । कार्यक्रममा खाना खाने प्रतियोगिता, घरेलु खाना पकाउने प्रतियोगिता, बालबालिकामुखी खेल तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू