२५ करोड मूल्यको सल्लाको आँख्ला भारत निकासी हुन सकेन, १२ टन गोदाममै थन्कियो
▸ यस स्टोरीको अंश: १००% निकासी करले २५ करोडको सल्लाको आँख्ला भारत निकासी नहुँदा व्यवसायी समस्यामा
सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन्। आँख्लाको निकासी कर शतप्रतिशत भएकाले २५ करोड बराबरको १२ टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघ, नेपालगन्जका अध्यक्ष टंक शर्माले बताए। यसबाहेक जटामसी, अमला, खिरौला, दालचिनी पनि निकासी हुन सकेको छैन।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›