गजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन इसराइली प्रधानमन्त्रीले दिए सेनालाई निर्देशन
▸ यस स्टोरीको अंश: गजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन इसराइली सेनालाई नेतन्याहुको निर्देशन
इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गजाको थप भूभाग नियन्त्रणमा लिन सेनालाई निर्देशन दिएका छन्। उनले सुरुमा गजाको ७० प्रतिशत भूभाग कब्जा गर्ने लक्ष्यसहित सैन्य अभियान अघि बढाउन आदेश दिएको बताएका हुन्। नेतन्याहूले हाल इसराइलले गजाको ६० प्रतिशतभन्दा बढी भूभाग नियन्त्रणमा लिइसकेको दाबी गर्दै थप विस्तार गर्न निर्देशन दिएका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित