अन्ततः किन दियो एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता ?
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता दिने निर्णय
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका हुन् । यसअघि पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे एमालेभित्र विभिन्न चरणमा छलफल हुँदै आएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित