विद्या भण्डारीसँग दुरी कम गर्ने रणनीतिमा ओली

यस स्टोरीको अंश: रामबहादुर थापाको दाबी: ओली र एमालेमाथि देशी-विदेशी शक्तिको षड्यन्त्र दासढुंगा घटनाकै निरन्तरता
nayapage.com · 1 हप्ता अघि

नेकपा (एमाले) भित्र चुलिँदै गएको आन्तरिक शक्ति संघर्षका बीच अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको दुरी कम गर्ने रणनीति अख्तियार गरेका छन्। पार्टीभित्र आफूविरुद्ध राजीनामा र पार्टी पुनर्गठनको खेल सुरु भएको सुइँको पाएपछि ओलीले भण्डारीलाई फकाएर आफ्नो राजनीतिक संकट टार्ने रणनीतिको रुपमा नेताहरुले अर्थ लगाएका छन्। गत वर्ष साउनमा एमालेले ११ औँ महाधिवेशनमा भण्डारीले नेतृत्व दाबी गर्न सक्ने संशयका बीच उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय अध्यक्ष ओलीले गराएका थिए।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू