नेपालीले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाइने

यस स्टोरीको अंश: सरकारले नेपालीलाई विदेशमा लगानी गर्न सहज बनाउने, विदेशी लगानीकर्ताको स्वीकृति प्रक्रिया सरलीकरण
lokaantar.com · 10 घण्टा अघि

सरकारले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउने घोषणा गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विदेश लगानीसम्बन्धी व्यवस्थालाई थप सहज बनाइने बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू