अब कम्पनी दर्ता खारेजी प्रक्रियामा सहज हुने
▸ यस स्टोरीको अंश: सरकारले उधारो असुली सम्बन्धी कानुन बनाउने, बजेटमा विभिन्न घोषणा
सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न र त्यसबाट बाहिरिने प्रक्रियालाई सहज बनाउने नीति अख्तियार गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कम्पनी खारेजी प्रक्रियालाई झन्झटमुक्त र सहज बनाउने घोषणा गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित