राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ, आर्थिक दस्ताबेज हस्तान्तरण
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले राष्ट्रपति पौडेललाई आगामी बजेटबारे जानकारी गराए
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारी, आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको अवस्थाबारे राष्ट्रपतिसमक्ष औपचारिक जानकारी प्रस्तुत गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको अनुमानसहितको बजेटबारे विस्तृत विवरण दिएका हुन्। बजेट शुक्रबार (जेठ १५ गते) अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित