३६० वस्तुको अन्तःशुल्क खारेज

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २७३ कच्चा पदार्थको भन्सार दर घटाए, ३६० वस्तुको अन्तःशुल्क खारेज
www.drishtinews.com · 12 घण्टा अघि

सरकारले ३६० वस्तुको अन्तःशुल्क खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जानकारी दिएका हुन्। कामकाजी नागरिकले पारिश्रमिक आयमा तिर्नुपर्ने आयकर दक्षिण एशियाकै सबैभन्दा धेरै भयो भनेर व्यापक चर्चा हुँदै आएको थियो। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आयकरको सीमा फराकिलो बनाएर काम गरेर कमाउनेहरूलाई ठूलो राहत दिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू