करको दरमा वृहद पुनरावलोकन, आयकर छुटको सिमा दोब्बर
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आयकर छुट सीमा १० लाख पुर्याइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत करको दरमा वृहद पुनरावलोकनको घोषणा गरेका छन् । आयकरमा छुटको सिमा दोब्बर गरेको व्यक्तिका लागि १० लाख पुर्याएको उनले बताए । व्यत्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दूले घटाएको पनि उनले जानकारी गराए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित