बजेटमार्फत ठूलो नीतिगत परिवर्तन : कर प्रणालीदेखि कृषि, ऊर्जा र प्रशासनसम्म व्यापक सुधारको घोषणा

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुको अन्तःशुल्क खारेज
biznessnews.com · 10 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणाली, लगानी वातावरण, प्रशासनिक संरचना, कृषि, ऊर्जा, पूर्वाधार तथा सामाजिक क्षेत्रसमेत समेट्ने गरी व्यापक नीतिगत सुधारको घोषणा गरेका छन्। प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले करको बोझ घटाउने उद्देश्यसहित व्यक्तिगत आयकर छुटको सीमा दोबर गरी १० लाख रुपैयाँ पुर्‍याइएको जानकारी दिए। उनले व्यक्तिगत आयकरको अधिकतम दर १० प्रतिशत बिन्दुले घटाइएको बताए।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू