एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा
▸ यस स्टोरीको अंश: एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति र सञ्चार सुविधा घोषणा
एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । यस कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीहरूलाई अवसरका नयाँ ढोकाहरू खुला गर्दछ । यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित