सीजी होटल्स एन्ड रिसोर्टको छाताभित्र टाइगरल्यान्डदेखि क्राउन प्लाजासम्म
▸ यस स्टोरीको अंश: सीजी होटल्स एन्ड रिसोर्टको छाताभित्र टाइगरल्यान्डदेखि क्राउन प्लाजासम्मसीजी होल्डिङ्सअन्तर्गत सञ्चालन भइरहेका होटेल तथा रिसोर्ट अब सीजी होटल्स एन्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएको छ । प्रबन्ध निर्देशक सूर्यान्श चौधरीका अनुसार सीजी होटल्स एन्ड रिसोर्टअन्तर्गत हाल ललितपुरको पुलचोकस्थित पाँच तारे क्राउन प्लाजा, द प्लाजा, चितवनको जगतपुरमा रहेको टाइगरल्यान्ड सफारी, नगरकोटमा रहेको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिटलाई समावेश गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›