दक्षिण एसियामै पहिलो ‘ट्राइब काठमाडौं’ सञ्चालनमा आउने, सब्रिना होटल लिमिटेड र एकोरबीच सम्झौता
▸ यस स्टोरीको अंश: कोशी टप्पु आरक्षमा ११,६०३ पर्यटकको भ्रमण, आन्तरिक पर्यटकको सङ्ख्या बढी
सब्रिना होटल लिमिटेडले विश्वप्रसिद्ध फ्रान्सेली होटल समूह एकोर (Accor) को लाइफस्टाइल ब्रान्ड ‘ट्राइब’ नेपाल भित्र्याएको छ । काठमाडौंको बुढानीलकण्ठस्थित गणेश चोकमा निर्माण गरिएको होटल अब ‘ट्राइब काठमाडौं’ नामबाट सञ्चालन हुने भएको छ । यो ट्राइब ब्रान्डको दक्षिण एसियामै पहिलो परियोजना हो । स्तरोन्नतिपछि होटलमा ११० कोठा, तीनवटा रेस्टुरेन्ट, स्वीमिङ पुल, हेल्थ क्लब, स्पा र जिमलगायत सुविधा रहनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित