काभा महिला भलिबलको पहिलो खेलमा नेपाल भारतसँग पराजित

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
kharibot.com · 1 हप्ता अघि

काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को पहिलो खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न खेलमा नेपालले पहिलो सेट २५-२१ जितेर सुखद शुरुवात गरेपनि त्यसपछिका दुवै सेट २५-२० र २५-१९ जित्त्दै भारतले खेलमा पुनरागमन गरेको थियो । त्यसपछि चौथो सेट नेपालले पनि पुनरागमन गर्दै २५-२१ ले जिते निकालेको थियो । त्यसपछि भएको निर्णायक पाँचौं सेटमा नेपाल १५- ९ ले पराजित भयो र खेल भारतले जित्यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू