वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई दिएन हाजिर गर्न
▸ यस स्टोरीको अंश: वीरगञ्ज महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कँडेललाई हाजिर गराउन अवरोध गरेको आरोप
वीरगञ्ज महानगरपालिकाले सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कँडेललाई हाजिर गर्नबाट अवरोध गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भएर वीरगञ्ज आएका कँडेललाई महानगरपालिकाले १० दिन बितिसक्दा पनि हाजिर गराएको छैन । महानगर प्रमुख राजेशमान सिंहले कँडेल ढिला गरी आएको आरोप लगाएका छन् भने कँडेलले हाजिर गर्ने वातावरण नभएको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›