विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति
▸ यस स्टोरीको अंश: देशभर आगलागीबाट लाखौँको धनमाल नष्ट, विद्युत् सर्ट र चुहावट मुख्य कारण
पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँसहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, डडेलधुरा र अछाममा आगलागीका घटना भएको छ। यसैगरी, विभिन्न जिल्लामा विपद्जन्य घटनामा परेर पाँच जना घाइते भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›