विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट
▸ यस स्टोरीको अंश: देशभर आगलागीबाट लाखौँको धनमाल नष्ट, विद्युत् सर्ट र चुहावट मुख्य कारण
देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । दाङ, ललितपुर, कास्की, कञ्चनपुर, सुनसरी र मोरङमा भएका आगलागीबाट करोडौँको क्षति भएको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›