सडक-पुल संरचनामा जोखिम बढ्यो : महासंघ

यस स्टोरीको अंश: ओभरलोडिङ नियन्त्रण गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक संरचना जोखिममा
nepalnews.com · 1 हप्ता अघि

नेपाल ट्रक यातायात व्यवसायी महासंघले देशभर मालवाहक सवारी साधनमा हुने अत्यधिक भारवहन (ओभरलोडिङ) रोक्न कानुन कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ। महासंघका अनुसार रूपन्देही, नवलपुर र कैलाली लगायतका जिल्लामा तोकिएको कानुनी सीमाभन्दा बढी भार बोकेर सवारी सञ्चालन भइरहेको छ, जसले सडक र पुलमा क्षति पुर्‍याउनुका साथै दुर्घटनाको जोखिम बढाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू